राप्रपाकी प्रमुख सचेतकले बाग्मतीका प्रदेश प्रमुखलाई लेखेको पत्रमा के छ ?
nepalpress.com · Wed Aug 19 16:53:12 GMT 2026

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बाग्मती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले संसदीय दलको बैठकबिनै दलका नेता उद्धव थापाले एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष बुझाएको पत्रमाथि कुनै कारबाही अघि नबढाउन आग्रह गरेकी हुन् ।
प्रदेश प्रमुखलाई पत्र लेख्दै प्रमुख सचेतक तामाङले संसदीय दलको औपचारिक बैठक नै नबसी दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन गरेको पत्र बुझाएको विषय सञ्चारमाध्यमबाट जानकारी पाउँदा आफूहरू आश्चर्यचकित भएको उल्लेख गरेकी को छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)