सडक अवरुद्ध हुँदा कोटलबाराका पहिरोपीडितको राहत अझै बीच बाटोमै
ekantipur.com · Wed Aug 19 16:59:21 GMT 2026

सडक अवरुद्ध हुँदा कोटलबाराका पहिरोपीडितको राहत अझै बीच बाटोमै
सडकका दर्जनौं स्थानमा अवरोध भएपछि खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)