गाजाका चर्चित दुई घटनामा इजरायली सेनाद्वारा आपराधिक अनुसन्धान सुरु
ratopati.com · Wed Aug 19 17:03:20 GMT 2026

काठमाडौँ । इजरायली सेनाले गाजा युद्धका क्रममा पाँच वर्षीया हिन्द रजाब र १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको मृत्यु भएको घटनाबारे आपराधिक अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ।
सेनाले बुधबार गाजामा आफ्ना सैनिकको आचरणसम्बन्धी १५० घटनाको समीक्षा पूरा गरेको र पाँचवटा घटनामा थप अनुसन्धान आवश्यक देखिएको जनाएको छ। हिन्द रजाब र उनका परिवार तथा स्वास्थ्यकर्मीको मृत्युका घटना अनुसन्धानमा समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)