बाढी र पहिरोका कारण धादिङबेंसी-फोस्रेटार-गल्छी सडक अवरुद्ध
ekantipur.com · Wed Aug 19 17:03:49 GMT 2026

बाढी र पहिरोका कारण धादिङबेंसी-फोस्रेटार-गल्छी सडक अवरुद्ध
बुधबार अपराह्न परेको वर्षाले नीलकण्ठ नगरपालिका-७ पिपलछापमा सडकमाथिबाट पहिरो खस्नुका साथै सडक नै भासिएपछि यातायात सेवा ठप्प भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)