दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा
aarthiknews.com · Mon Oct 03 12:14:00 GMT 2022
विर्तामोड । पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन् । दसैँको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन् ।
पश्चिम बङ्गालको नक्सलबाडी र बतासीबाट दुई सयभन्दा बढीको सङ्ख्यामा उनीहरु झापाको भद्रपुर, धुलाबारी, बिर्तामोड, शनिश्चरेलगायतका क्षेत्रमा नृत्य देखाउन आएको समूहका विशाल बेस्राले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)