किन सुशासनमैत्री हुन सकेन हाम्रो प्रशासन ?
ratopati.com · Tue Jun 09 18:15:00 GMT 2026

काठमाडौँ । नीति निर्माण गर्ने काम राजनीतिक नेतृत्वको भए तापनि त्यसलाई कार्यान्वयन गरेर नागरिकको दैलोसम्म सेवा पुर्याउने मुख्य जिम्मेवारी सार्वजनिक (निजामती) प्रशासनको हो ।
प्रशासनलाई ‘राज्य सञ्चालनको स्थायी सरकार’ भन्नुको मुख्य कारण नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने र आवधिक रूपमा परिवर्तन नहुने भएर हो । तथापि सात दशक लामो प्रशासनिक इतिहास हेर्ने हो भने पटक–पटकका व्यवस्था परिवर्तन भए पनि हाम्रो प्रशासन अहिलेसम्म सुशासनमैत्री बन्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)