प्रधानमन्त्री अमेरिका नजाने,पाँच जनालाई मात्रै जान छुट
janaaastha.com

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिमण्डलले नेतृत्व गर्ने भएका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकले महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी गराउने प्रस्ताव स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)