देशभर सकियो ९७.४८ प्रतिशत रोपाइँ, गत वर्षभन्दा बढ्यो ३ प्रतिशत
ekantipur.com · Wed Aug 19 17:25:29 GMT 2026

देशभर सकियो ९७.४८ प्रतिशत रोपाइँ, गत वर्षभन्दा बढ्यो ३ प्रतिशत
रोपाइँको दरमा सबैभन्दा ठूलो सुधार मधेशमा, गत वर्ष यही अवधिमा मधेशमा ८६.३५ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष ९६.६ प्रतिशत
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)