क्रिप्टोबाट ट्रम्पले एक वर्षमा कमाए १ अर्ब डलर
nagariknews.nagariknetwork.com · Wed Jul 01 03:55:37 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसायबाट १ अर्ब डलरभन्दा बढी आम्दानी गरेका छन्।
सार्वजनिक पछिल्लो वित्तीय विवरणअनुसार उनले सन् २०२५ मा क्रिप्टो करेन्सीसँग सम्बन्धित व्यवसायबाट १ अर्ब डलरभन्दा बढी कमाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)