रत्न कुमारी थापाको पहलमा संकलित राहत सामग्री बाढीपीडितका लागि हस्तान्तरण
newsofnepal.com · Tue Sep 01 17:35:56 GMT 2026

काठमाडौं ।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको सहयोगार्थ प्रतिनिधि सभा सदस्य माननीय रत्न कुमारी थापाको पहल तथा समन्वयमा संकलन गरिएको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्धार तथा राहत समितिलाई हस्तान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)