ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीय: गृहमन्त्री गुरुङ
ratopati.com · Wed Aug 19 19:06:11 GMT 2026

ललितपुर । गृहमन्त्री सुधन गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन् ।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा उनले महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षणमा गरेको काम अनुकरणीय रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)