जङ्गली जनावरका लागि श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु
nepalpress.com · Wed Jul 01 04:18:06 GMT 2026

गुल्मी । धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)