आस्था, इतिहास र विश्वासको धरोहर : इशानेश्वर महादेव
deshsanchar.com · Wed Aug 19 17:45:55 GMT 2026

लमजुङ – बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ। कसैको हातमा दूध र बेलपत्र हुन्छ, कसैले पञ्चामृत बोकेका हुन्छन् भने कसैको मनमा सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)