पर्यटकीय क्षेत्र रानीखर्क जाने पर्यटक बढे
deshsanchar.com · Wed Aug 19 17:00:37 GMT 2026

हुम्ला– प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय पर्यटकीय क्षेत्र रानीखर्क जाने पर्यटकको वृद्धि भएको छ। पछिल्लो समय यसको प्रचारप्रसारका साथै हिल्सा–सिमकोट सडकबाट रानीखर्क नजिकैसम्म सडक निर्माण भएर यातायात सेवा सुचारु भएपछि हुम्लाबाट जाने पर्यटकको संख्या बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)