संरक्षण अभावमा जीर्ण बन्दै कान्तिताल
deshsanchar.com · Wed Aug 19 15:00:47 GMT 2026

राँझा (बाँके) – नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)