सिंहदरबारकै जग्गा अतिक्रमण
gorkhapatraonline.com · Sat May 16 23:37:22 GMT 2026

सिंहदरबार गुरुयोजना अन्तर्गत पूर्वतर्फ (अनामनगर) सडक बनाउँदा बाटोको दुवैतर्फबाट बराबरी जग्गा लिनुपर्ने मापदण्ड तयार पारिएको थियो । सिंहदरबारको पूर्वपट्टि रहेका व्यक्तिका निजी जग्गा र खेत जोगाउनका लागि शतप्रतिशत जमिन सिंहदरबारतर्फबाट मात्रै लिइयो ।
अतिक्रमणमा परेको सरकारी जग्गा फिर्ता ल्याउन तत्कालीन रावल आयोगले सरकारलाई सिफारिस गरेको तीन दशकभन्दा बढी समय बितिसक्दासमेत उक्त प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)