जंगली जनावरका लागि श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु
nepalsamaya.com · Wed Jul 01 04:30:01 GMT 2026
गुल्मी- यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)