बारीमा छाडिएको करेन्टले श्रीमतीको ज्यान गयो
newsofnepal.com · Wed Jul 01 04:32:14 GMT 2026

काठमाडौं ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदेल नियन्त्रणका लागि बारीमा छाडिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)