शान्ति सम्झौता उल्लंघन भए घातक आक्रमणमार्फत जवाफ दिने इरानको चेतावनी
bishowkhabar.com · Wed Jul 01 04:32:56 GMT 2026

काठमाडौं– मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारीपत्र (एमओयू)को अमेरिकाले कुनै पनि उल्लङ्घन गरे त्यसको जवाफ दिइने इरानले चेतावनी दिएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा समझदारीपत्रको उल्लङ्घन भए त्यसलाई बेवास्ता नगरिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)