अफर भएको समयमा सपिङ गर्न रुचाउँछन् मार्क जुकरबर्ग
farakdhar.com · Sat Feb 13 17:28:11 UTC 2021
एजेन्सी– फेसबुकका सिइओ तथा विश्वका सबैभन्दा पाँचौ धनी मार्क जुकरबर्ग सपिङ गर्न रुचाउँछन् । तर, उनले डिस्काउन्ट भएका पसलमा वा अफरमा भएका सपिङ मलमा गएर सपिङ गर्न रुचाउँछन् ।
सेलेब्रिटी न्युज वेबसाइट टिएमजेडले शुक्रबार जुकरबर्गको एउटा फोटो प्रकाशित गरेको छ जहाँ उनी पत्नी प्रिसिला चानसँग एउटा स्टोरमा टिभी हेरिरहेका छन् । यो सपिङ सेन्टरमा ब्रान्डेड सामान पनि निकै धेरै छुट दिएर राखिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)