प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने
barnanmedia.com · Wed Aug 19 22:34:46 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने भएका छन्।
राष्ट्र संघको ८१औं महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ। प्रधानमन्त्री शाह नजाने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)