ग्वाङ्झाउमा एनआरएनको ऐतिहासिक जमघट आरोहण २०२६ को तयारी अन्तिम चरणमा
newsofnepal.com · Wed Jul 01 04:37:49 GMT 2026

काठमाडौ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया प्रशान्त क्षेत्रको आयोजनामा तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको सहकार्यमा आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको क्राउन प्लाजा होटल ग्वाङ्झाउ सिटी सेन्टरमा आयोजना हुने ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)