११ हजार कर्मचारी कारबाहीदेखि बिजुलीको महसुल घटाउने गृहकार्यसम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
भटमास, नेपालीका लागि नौलो होइन । हाम्रो भान्सामा यो दैनिक छ । तर यहाँ कुरा भान्साको होइन । यहाँ कुरा त्यो कच्चा तेलको हो, जुन अर्जेन्टिनालगायत साउथ अमेरिकी मुलुकबाट नेपाल आउँछ । त्यो पनि आफ्ना लागि होइन । भारतका लागि ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)