रविकै अगाडि सांसदले मागे ‘मनलाग्दी नियुक्ति’बारे मन्त्रीको जवाफ
barnanmedia.com · Wed Aug 19 23:13:34 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मन्त्रीहरूले गरेको नियुक्तिका विषयमा प्रश्न उठाएका छन्।
बुधबार पार्टी सभापति रवि लामिछानेले दलका सांसद र मन्त्रीलाई सँगै राखेर गरेको छलफलमा सो विषय प्रवेश भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)