आज एकैपटक नौवटा संसदीय समितिको बैठक बस्दै (सूचीसहित)
nepalviews.com · Thu Aug 20 00:26:36 GMT 2026

काठमाडौं । सङ्घीय संसद् मातहत रहेका विभिन्न नौवटा संसदीय समितिका बैठकहरू आज एकैपटक बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक आगामी भदौ ८ गतेका लागि तय भएको र राष्ट्रियसभाको बैठक शुक्रबार मात्रै बस्ने भएका कारण आज संसद्का धेरैजसो विषयगत समितिका बैठकहरू एकैसाथ बस्न लागेका हुन् ।
प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)