राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प छैनः शेखर कोइराला
reportersnepal.com · Thu Apr 04 13:30:33 UTC 2024

मोरङ, २२ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)