तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Thu Aug 20 00:32:31 GMT 2026
काठमाडौँ। २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६ अगष्ट २० तारिख। साउन शुक्ल पक्षको अष्टमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: स्वास्थ्यमा अलि सजग रहनुपर्ने देखिन्छ। खानपानमा ध्यान दिनुहोला र खानपिनका कारण पेटसम्बन्धी समस्या आउन सक्छ। गोपनियता जोगाएर काम गर्दा फाइदा हुनेछ। यात्रा गर्दा र सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)