एक गणित शिक्षकले कसरी बनाए २२ अर्ब डलरको साम्राज्य? अनि कसरी झर्यो शून्यमा?
setopati.com · Thu Aug 20 00:31:36 GMT 2026

रवीन्द्रन बाइजु दक्षिण भारतको केरलस्थित एउटा सानो गाउँको शिक्षक परिवारमा जन्मिएका थिए। इन्जिनियरिङ पढेका रवीन्द्रनको विशेषता गणितका जटिल प्रश्न छिटो हल गर्ने थियो।
उनले सुरूमा आफ्ना साथीहरूलाई भारतका प्रतिष्ठित व्यवस्थापन कलेजमा भर्ना हुन लिइने प्रवेश परीक्षा—क्याट (कमन एडमिसन टेस्ट)—को तयारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)