बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ अन्यको विनिमय दर
ekantipur.com · Thu Aug 20 00:31:56 GMT 2026

बढ्यो अमेरिकी डलरको मूल्य, यस्तो छ अन्यको विनिमय दर
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ २३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा रहेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)