सरकारी खरिदमा स्वदेशी वस्तुलाई प्राथमिकता, बैठकदेखि निर्माण सामग्रीसम्म नेपाली उत्पादन प्रयोग गर्न निर्देशन
aarthiknews.com

काठमाडौं । सरकारले सरकारी कार्यालयले गर्ने खरिदमा स्वदेशी वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मन्त्रालयदेखि स्थानीय तह र विदेशस्थित नेपाली नियोगसम्मका सबै सार्वजनिक निकायलाई विद्यमान कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वक्तव्य जारी गर्दै सार्वजनिक निकायको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)