ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
nepalnews.com · Thu Aug 20 00:37:54 GMT 2026

ललितपुर। गृहमन्त्री सुधन गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताएका छन्।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा उहाँले महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षणमा गरेको काम अनुकरणीय रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)