के तपाईँ हरेक रात एउटै समयमा ब्युँझिनुहुन्छ ? चिन्ता नगर्नुहोस्, घडी नहेर्नुहोस्
ratopati.com · Thu Aug 20 00:48:35 GMT 2026

धेरै मानिस राति २, ३ वा ४ बजेतिर अचानक ब्युँझिन्छन् । कहिलेकाहीँ यस्तो लगातार धेरै दिन वा हप्तासम्म पनि हुन सक्छ । त्यसपछि फेरि निदाउन गाह्रो हुन सक्छ ।
तर राति एउटै समयमा ब्युँझिँदैमा तपाईँलाई निद्रा सम्बन्धी रोग छ भन्ने हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)