चीन र अष्ट्रेलियाबीच किन बढ्दैछ आर्थिक निकटता?
nepalviews.com · Thu Aug 20 00:49:40 GMT 2026

एजेन्सी । राजनीतिक र कूटनीतिक रूपमा बेलाबेलामा तिक्ततापूर्ण सम्बन्ध देखिने चीन र अष्ट्रेलियाबीच आर्थिक सहकार्य भने झन् बलियो बन्दै गएको छ।
यसैबीच, चीनको केन्द्रीय बैङ्क ‘पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी)’ र ‘रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)’ ले आफ्नो द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौतालाई थप पाँच वर्षका लागि नवीकरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)