दिनहुँ लसुन खाँदा घट्छ कोलेस्ट्रोल ?
ratopati.com · Thu Aug 20 01:01:23 GMT 2026

काठमाडौँ । भान्सामा व्यापक रूपमा प्रयोग हुने सामग्री हो लसुन । स्वाद र स्वास्थ्य दुवैको लागि यसलाई लाभदायक मानिन्छ । विशेष गरी कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न लसुन खानु पर्छ भन्ने सल्लाह हामीले आम मानिसमाझ सुनिरहेका हुन्छौँ ।
तर दिनहुँ लसुन खाँदा साँच्चै कोलेस्ट्रोल कम हुन्छ ? यसको पछाडि के छ सत्य ? कि यो अफवाह मात्रै हो ? आजको यस लेखमा हामी कोलेस्ट्रोलमा लसुन खाँदाका हुने असरबारे कुराकानी गर्नेछौ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)