धान मासेर लगाएको ताइवानी अम्बाबाट मनग्य आम्दानी
lokaantar.com

बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा शुरू गरिएको अम्बा खेतीले अहिले उहाँलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।
'व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,' विष्टले भनिन् । उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)