कोइराला निवास पुगे प्रचण्ड र माधव नेपाल, शेखरसँग भेटवार्ता
setopati.com · Fri Jun 26 05:03:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कोइराला निवास पुगेका छन्।
संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)