अनुसन्धानमा कमजोरी गरी विपक्षीलाई उन्मुक्ति दिएको आरोप
gorkhapatraonline.com · Fri Jun 26 05:10:08 GMT 2026

झापामा करिब आठ महिना अघि भएको आत्महत्याको घटनासँग जोडेर दायर गरिएको आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरीमा चार जनालाई विपक्षी बनाइए पनि दुई जनालाई उन्मुक्ति दिई दुई जनाविरुद्ध मात्रै मुद्दा दायर गरिएको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएको उजुरीको आधारमा चारमध्ये दुई जनाविरुद्ध मात्रै झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
२०८२ साल कात्तिक १७ गते झापाको कमल गाउँपालिका घर भई सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेम मिश्रले आत्महत्या गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)