पहिलो इनिङ्समा पाकिस्तान १७१ रनमा अलआउट
kendrabindu.com · Thu Aug 20 01:11:05 GMT 2026
काठमाडौं । ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ ।
रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह सफिकले बनाएको ६१ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)