एट्लेटिको मड्रिडको विजयी सुरुवात, मालागालाई २-० ले हरायो
kharibot.com · Thu Aug 20 01:15:00 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगाको नयाँ सिजनमा एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा एट्लेटिकोले नवप्रवेशी मालागालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)