ठगीको नयाँ जालोमा सर्वसाधारण : ‘चिट्ठा परेको’ फोनदेखि ओटीपीसम्म
annapurnapost.com · Thu Aug 20 01:18:02 GMT 2026

काठमाडौं :
‘तपाईंलाई चिट्ठा परेको छ’, ‘सस्तोमा फ्ल्याट पाइन्छ’, ‘अनलाइन सपिङको विशेष अफर छ’, ‘तपाईंलाई मेरो उत्तराधिकारी बनाउन चाहन्छु’, ‘आकर्षक तलबसहित जागिर लगाइदिन्छु’ वा ‘तपाईंका लागि गिफ्ट आएको छ’— यस्ता फोन वा सन्देश तपाईंको मोबाइलमा आएका छन् ?
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)