डा शैल रुपाखेती जर्मनीको राजदुतमा सिफारिस
swasthyakhabar.com · Mon Jul 29 18:07:52 UTC 2024

काठमाडौं- सरकारले डा शैल रुपाखेतीलाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा रुपाखेतीसहित १९ देशमा राजदूत सिफारिस गरेको हो।
डा रुपाखेती शल्यचिकित्सक हुन्। उनी सोसाइटी अफ सर्जन्स नेपालका महासचिव हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)