ट्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु, दुई घाइते
hamrakura.com · Thu Aug 20 00:00:00 GMT 2026
दाङ । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार साँझ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२-००१ ह १९२९ नम्बरको अटो आपसमा ठोक्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)