कार्यक्षेत्र मिचेर गृहमन्त्री गुरुङले किन दिए हाइड्रो सञ्चालकलाई अल्टिमेटम?
ratopati.com · Thu Aug 20 02:01:33 GMT 2026

काठमाडौँ । बुधबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले गोरखा जिल्लामा निर्माणको चरणमा रहेका हाइड्रो आयोजनाका प्रवर्द्धकहरूसँग छलफल गरे ।
गृहमन्त्री समेत रहेका गोरखा-१ बाट प्रत्यक्ष निर्वाचित सांसद गुरुङ दलबलसहित ऊर्जा मन्त्रालय पुगेका थिए । यसको उद्देश्य सो क्षेत्रमा आयोजना निर्माण, प्रसारण पूर्वाधार एवं सडक सुधार लगायतको विषय थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)