अलैंची खेतीमा अजिरकोटका किसानको मोह
annapurnapost.com · Thu Aug 20 02:05:57 GMT 2026

गोरखा : चालिसको दशकदेखि अजिरकोट गाउँपालिकाका विभिन्न गाउँबस्तीमा व्यावसायिक रूपमा अलैंची खेती सुरु भयो। ४० वर्षदेखि लाखौं, करोडौं आम्दानी दिइरहेको अलैंचीले २०७२ सालको भूकम्पपछि बिदा लियो।
साविकको हंशपुर र खरिबोट गाविसका किसानहरूले खेतबारीका धानखेती मासेर अलैंची लगाएका थिए। तर ७० को दशकपछि अलैंचीमा रोग लागेको र मूल्य पनि घटेकाले त्यसतर्फ किसानहरूको मोहभंग भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)