एट्लेटिको मड्रिडको विजयी सुरुवात, मालागा २-० ले पराजित
neplays.com · Thu Aug 20 02:11:00 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनमा एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ ।
घरेलु मैदानमा एट्लेटिकोले नवप्रवेशी मालागालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)