उच्च अदालत पाटनले भन्यो- पत्रकार किशोर श्रेष्ठमाथि धरपकड नगर्नू
onlinekhabar.com · Thu Aug 20 02:07:33 GMT 2026

४ भदौ, काठमाडौं । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अच्युत कुइकेलको इजलासले प्रेस काउन्सिको क्षेत्राधिकारको विषय भएकाले प्रकाशित समाचारको विषयमा श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)