नेपाली खेलाडीले भारतमा प्रशिक्षण लिने
bishowkhabar.com · Thu Aug 20 02:12:18 GMT 2026
काठमाडौं– जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेनिस टोली वैदेशिक प्रशिक्षणमा सहभागी हुन भारतको बैङ्गलुरु जाने भएको छ ।
तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोलीले बैङ्गलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछ । टोलीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट खेलाडीका रूपमा रहेका छन् भने रेण्ॉदेवी कोण्डा प्रशिक्षकका रूपमा टोलीसँग जानेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)