ककरोच जनता पार्टीले ‘पीएम–केयर्स फन्ड’मा उठायो प्रश्न
baahrakhari.com · Thu Aug 20 02:18:13 GMT 2026

काठमाडौं । भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले प्रधानमन्त्री मातहात रहेको पीएम–केयर्स फन्डको रकम देशभरका विद्यालयको विकासमा प्रयोग गर्नुपर्ने माग गरेको छ ।
सीजेपीका संस्थापक अभिजीत दीपकेले फन्डमा रहेको रकमको उपयोगलाई लिएर प्रश्न उठाएका छन् । दीपकेले ‘एक्स’मा गरेको पोस्टमा पीएम–केयर्स फन्ड राष्ट्रिय आपत्कालका लागि स्थापना गरिए पनि भारतमा सरकारी शिक्षाको अवस्था पनि राष्ट्रिय आपत्कालभन्दा कम नरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)