‘लामखुट्टे नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी होइन’
ratopati.com · Thu Aug 20 02:20:16 GMT 2026

काठमाडौँ । विश्वमा लामखुट्टेका ३,५०० भन्दा बढी प्रजातिहरू भेटिए पनि नेपालमा हालसम्म १६८ प्रजाति पुष्टि भएका छन्। “सानो टोकाइ ठुलो चुनौती” भन्ने नारालाई आत्मसात् गर्दै आज विश्व लामखुट्टे दिवस मनाइँदैछ । यसै प्रसङ्गमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचन सँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
नेपालमा लामखुट्टेजन्य रोगको जोखिम कत्तिको छ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)