सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न सरकारको निर्देशन
bishowkhabar.com · Thu Aug 20 02:21:32 GMT 2026

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ ।
हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँग प्रधानमन्त्री बालेन्द्र साहले गरेको परामर्शका आधारमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यस्तो निर्देशन दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)